पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण



काठमाडौं कात्तिक २३ ।

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार भएको परीक्षणमा उनलाई कोरोना देखिएको हो । उनी अहिले घरमै आइसोलेसनमा रहेका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । आफु कन्ट्याक ट्रेसिङमा परेको र आइतवार चेक गर्दा कोरोना पोजेटिभ देखिएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्