रौतहटमा गोली हानी युवतीको हत्या



रौतहट कात्तिक २७ । रौतहटमा गोली हानी युवतीको हत्या गरिएको छ ।

माधवनारायण नगरपालिकामा ७ लौकाहाका रामअयोध्या साहकी छोरी १७ वर्षीया छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो । बुधबार राति सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको थियो ।

गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्