कोरोना संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु, मृतकको संख्या ११ सय ८९ पुग्यो



काठमाडौं कात्तिक २७ ।

नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि बुधबार २६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्