नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या १२ सय नाघ्यो



काठमाडौं कात्तिक २९ ।

नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।

यो संगै मृतकको संख्या १२ सय नाघेको छ। गत २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि शुक्रबार १३ र बिहीबार १५ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्