थप ११ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि,२९ सय ३४ जना डिस्चार्ज



काठमाडौं मंसिर १ ।

पछिल्लो २४ घण्टामा देशभर थप ११ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, सोही समयावधिमा २९ सय ३४ जना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ छ ।

प्रतिक्रिया दिनुहोस्