काठमाडौं उपत्यकामा ५ सय १ जना कोरोना संक्रमित थपिए



काठमाडौं मंसिर १ ।

काठमाडौं उपत्यकामा ५ सय १ जना थपिएका छन् ।

काठमाडौंमा ३ सय ७३ जना, ललितपुरमा ८४ र भक्तपुरमा ४४ जना थपिएका छन् । उपत्यकाबाहेक झापामा ३०, मोरङमा १ सय १३, सुनसरीमा ९८, कास्कीमा ९३, नवलपरासीमा ३३, बाँकेमा २७ र कैलालीमा ७२ जना संक्रमित थपिएका छन् ।

यस्तै प्रदेश १ मा २ सय ६०, प्रदेश २ मा २३, बागमतिमा ५ सय ८०, गण्डकीमा १९८, लुम्बिनीमा ५४ र सुदूरपश्चिममा ९१ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेसित गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्