नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १२ सय ३० पुग्यो



काठमाडौं मंसिर १ ।

पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २३० पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार १९७ जना संक्रमित भएका छन्। संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्