थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टी, २८ सय ७८ जना डिस्चार्ज



काठमाडौं मंसिर २ ।

पछिल्लो २४ घन्टामा नेपालमा ५ सय २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यो समयमा ३ हजार १ सय १२ पिसिआर परीक्षण गरिएको थियो । तीमध्ये ५ सय २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

यही समयमा २ हजार ८ सय ७८ जनाले कोरोना पनि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्