नेपालमा कोरोना संक्रमणबाट थप २२जनाको मृत्यु, मृतकको संख्या १२ सय ९८ पुग्यो



काठमाडौं मंसिर ५ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप २२ जनाको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ । शुक्रबार देशभर संक्रमित पुष्टि हुनेमा १९ सय ४५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्