नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या १३ सय ५ पुग्यो



काठमाडौं मंसिर ६ ।

पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा ७ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्