नेपालमा कोरोना संक्रमण्बाट थप २४ जनाको मृत्यु, मृतकको संख्या १३ सय ६१ पुग्यो



काठमाडौं मंसिर ९ ।

पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार ३६१ पुगेको छ ।

आज देशभर १ हजार ७ सय ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्