नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु, मृतकको संख्या १३ सय ८९ पुग्यो



काठमाडौं मंसिर १० ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३८९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्