नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु, मृतकको संख्या १४ सय नाघ्यो



काठमाडौं मंसिर ११ ।

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १४ सय नाघेको छ।

गत २४ घण्टामा २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि बुधबार २८ जना संक्रमितको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्