यस्तो छ आजको देशभरकाे माैसम



काठमाडौं,मंसिर १३ । देशको पूर्वी भूभागमा पछिल्लो समय पश्चिमी वायुको प्रभावका कारण देशभरकाे माैसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश २ र प्रदेश १ का अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

शनिबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ ।  महाशाखाका अनुसार राती पनि देशभर मौसम सामान्यतया सफा रहनेछ

प्रतिक्रिया दिनुहोस्