वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नुवाकोटका राजन श्रेष्ठ विजयी



काठमाडौं,मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नुवाकोटका राजन श्रेष्ठ विजयी भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगरतर्फको (खुल्ला) केन्द्रीय सदस्यमा नुवाकोटका राजन श्रेष्ठ विजयी भएका हुन ।

शनिवार राति सम्पन्न मतगणनामा उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

श्रेष्ठ नुवाकोट उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् भने उनी नुवाकोटको व्यवसायिक क्षेत्रका परिचित ब्यक्ति हुन ।

प्रतिक्रिया दिनुहोस्