कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या १५ सय २९ पुग्यो



काठमाडौं मंसिर १६ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउने कोरोना संक्रमितको संख्या १ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ६ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्