पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना पुष्टि



काठमाडौं, मंसिर २१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ९६  जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससंगै कुल संक्रमितको सख्या २ लाख ४० हजार  ९ सय ८१ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

बितेको २४ घण्टा समयावधिमा १ हजार ७ सय ५२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म् २ लाख २५ हजार ८ सय ५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्