बितेको २४ घण्टामा थप ८ सय ३० संक्रमित



काठमाडौं, मंसिर २८ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका थप ८  सय ३० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टा समयावधिमा १ हजार ५ सय संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३५ हजार ७ सय ३१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्