नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १७ सय ४९ पुग्यो



काठमाडौं पुस २ ।

गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले ६ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा १,७४९ जनाले ज्यान गुमाइसकेका छन्।

नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये ०.६९ प्रतिशतले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्