राष्ट्रपतिद्वारा संसद् विघटन, वैशाख १७ र २७ गते प्रतिनिधि सभा चुनाव



काठमाडौं पुस ५ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद विघटन गर्ने प्रस्तावबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्।

वैशाख १७ पहिलो चरण र वैशाख २७ गते दोस्रो चरण गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्