प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बो हटाईए



काठमाडौ,पुष ११ । प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदबाट हटाएका छन् ।

मुख्यमन्त्री विरुद्ध मन्त्री आङबोले प्रचण्ड समूहबाट अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला मुख्यमन्त्री राईले उनलाई आजै पदमुक्त गरेका हुन् ।

मुख्यमन्त्री राईले अर्थमन्त्रीलाई आङ्बोलाई पदमुक्त गरेको उनको सचिवालयबाट पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्