दिप्सन भट्टराई र एलिना चौहानको ‘ज्वाइँ बडो गजब छ’ बजारमा (भिडियोसहित)



काठमाडौं पुस १५ ।

दिप्सन भट्टराई र एलिना चौहान को स्वरमा रहेको गीत ज्वाइँ बडो गजब छ, सार्बजनिक भएको छ ।

दिप्सन भट्टराई को शब्द, आबिस्कार भट्टराई को सङ्गीतमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई दिप्सन भट्टराई अफिसल यूटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

मिस्टर नेपाल २०१६ को फस्ट रनरप समेत भैसकेका दिप्सन भट्टराईको साथमा , भुमिका केसि, सुदिप आचार्य को मुख्य अभिनय रहेको गीतको भिडियोलाई प्रमोद भणडारिले निर्देशन र कोरियोग्राफी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्