लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

काठमाडौं पुस १६ ।
लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् ।

बिहिवार बिहान अपराध महाशाखाको टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट उनलाई पक्राउ गरेको बताइएको छ ।
उखु किसानलाई उक्त चिनी मिलले १६÷१७ करोड तिर्न बाँकी रहेको छ । यसअघि किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो ।

उक्त निर्देशनपश्चात मनोज फरार थिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्