दाहाल र नेपाललाई राष्ट्रिय आकांक्षा नै थाहा छैन : प्रधानमन्त्री ओली



काठमाडौं पुस १८ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय मञ्चहरूमा नेपाल चिनिन थालेको बताएका छन् ।

काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भारतमा समेत नेपालको प्रधानमन्त्री भनेर आफूलाई चिनेको टिप्पणी गरे ।

उनले पुष्पकमल दाहाल र माधव नेपाललाई राष्ट्रिय आकांक्षा नै थाहा नभएको भन्दै ढुंगो बोल्ला तर उनीहरू नबोलेको बताए ।

उनले भने, राष्ट्रिय आकांक्षाको विषयमा बरु ढुँगा बोल्ला तर उहाँहरू किन बोल्नुहुन्न

प्रतिक्रिया दिनुहोस्