प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक सुरु



काठमाडौं पुस १९ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ ।

आइतबार दिउँसो १ बजे नेकपाको जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन्।

बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको घोषित आन्दोलनबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्