कोरोना बिमामा २५ सयको निवेदन फिर्ता



काठमाडौ,पुष २२ । कोरोना बिमामा मंगलबारसम्म परेका बिमा दाबीमध्ये दुई हजार पाँच जनाको निवेदन फिर्ता गरिएको छ ।

नाम थर, ठेगाना, परीक्षण मितिलगायत विवरण नमिलेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले फिर्ता पठाएकाे हाे ।

प्रमाणीकरणबाट फिर्ता भएका दुई हजार पाँच सयको बिमा दाबीबारे कोरोना दाबी व्यवस्थापन उपसमितिमा निर्णय गरिने बताइएको छ।

यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्