आज शनिबार बैंक खुल्ने



काठमाडौं, पुष २५। आज शनिबार बैंक खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आज दोस्रो त्रैमासको अन्तिम शनिबार भएकोले बैंक खुला गर्न निर्देशन दिएसंगै बैंक खुल्ला रहने भएको हो। शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकले अनुमति समेत दिएको छ ।

राष्ट्र बैंकले दिएको निर्देशनसँगै राजस्व उठाउने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु खुल्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्