रेल सञ्चालन माघभित्रै



काठमाडौ,पुष २६ । सरकारले लामो प्रयासपछि गत असोजमा नेपाल भित्र्याएको रेल चार महिनापछि सञ्चालनमा ल्याउने भएको छ ।

आउँदो माघभित्र रेल सञ्चालनको तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको हाे ।

कम्पनीका अनुसार रेल सञ्चालनका लागि निजामती प्रशासनबाट कर्मचारी र विगतमा रेल सेवामा काम गरेका कर्मचारीको व्यवस्थापन गरिसकिएको छ।

यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्