२२ वर्षपछि पाठ्यक्रम परिमार्जन



काठमाडौ,माघ ४ । नेपाल संस्कृत विश्वविद्यालयले स्नातक तहमा २२ वर्षपछि पाठ्यक्रम परिमार्जन गरेको छ ।

अब स्नातक तह (शास्त्री) मा भर्ना हुने विद्यार्थीले नयाँ कोर्स अध्ययन गर्न पाउनेभएका छन् ।

शास्त्रीका ५६ विषयमा कोर्स परिमार्जन गरिएको बताइएको छ।

यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्