शेयर बजार हालसम्मकै उच्च स्थानमा



काठमाडौं, माघ ५ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हालसम्मकै उच्च स्थानमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ । कारोबार भएको दोस्रो दिन सोमबार नेप्से उच्च विन्दुमा पुगेको हो ।

सोमबार नेप्से १७.३१ अंकले बढेर २ हजार ३३२.३१ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै माथिल्लो विन्दु हो । आज मात्र ६ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १२ उपसमुह मध्ये हाइड्रोपावर समुह बाहेक अन्य समुहको कारोबार बढेकोे छ ।

प्रतिक्रिया दिनुहोस्