लोकसेवा आयोगले माग्यो ५ सय बढी कर्मचारी [विज्ञापनसहित]



काठमाडौ,माघ २८ । लोकसेवा आयोगले विभिन्न पदमा गरी पाँच सय कर्मचारीको माग गरेको छ ।

आयोगल बुधबार सूचना जारी गरी राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका लागि पाँच सय बढी पदका लागि विज्ञापन गरेको हो ।आयोगले खुल्ला र समावेशीत कोटातर्फ ठूलो संख्यामा कर्मचारीको माग गरेको हो ।

आयोगले सिनियर इन्जिनियर, सब ईञ्जिनियर, कम्प्युटर सिनियर अपरेटर, इलेक्ट्रिसियन, प्राविधिक सहायक, रेन्जरसहितका पदमा विज्ञापन खुलाएको हो ।

विज्ञापनमा अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्