यस्तो छ प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला [पूर्णपाठ]



काठमाडौ,फागुन ११ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर  गरेको छ । संवैधानिक इजलासमा भएको बहसका आधारमा सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै संसद् पुनर्स्थापनाकाे फैसला गरेको हो ।

साथै सर्वाेच्चले १३ दिनभित्रै संसद् बैठक बोलाउन भनिएको छ ।

पूर्णपाठ हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस्