ओली समूहका मन्त्री ज्ञवालीले भने-फैसला अपेक्षा विपरीत



काठमाडौ,फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओली समूहले संसद पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको आदेशलाई स्वीकार गर्ने प्रतिक्रिया दिएको छ ।

परराष्ट्र मन्त्री तथा सो समूहका प्रवक्ता समेत रहेका प्रदीप ज्ञवालीले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसललाई सम्मान गर्ने बताएका हुन् ।

उनले सर्वोच्चको फैसला अपेक्षा विपरित भएको बताएका छन् । फैसला अपेक्षा विपरित आएको छ तर हामी सम्मान गछौँ ।

प्रतिक्रिया दिनुहोस्