प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक



काठमाडौ,फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

उनले साँझ ५ बजेका लागि बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

मन्त्रीहरुले मन्त्रिपरिषदको बैठक राखेको खबर आएको तर एजेण्डाबारे जानकारी नभएको बताए । सामान्यतय मन्त्रिपरिषद् बैठक बस्न ४८ घण्टा अघि मन्त्रीहरुलाई वैठकमा छलफल हुने एजेण्डा पठाउने अभ्यास छ ।

कतिपयले प्रतिनिधिसभाको बैठक आह्वान गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक बोलाएको हुनसक्ने आँकलन गरेका छन् ।

तर पुष्टि हुन सकेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आ

प्रतिक्रिया दिनुहोस्