दिल्लीमा एक साताका लागि लकडाउन



दिल्ली,वैशाख ६ । भारतको दिल्लीमा एक साताका लागि लकडाउन गरिएको छ।

कोरोना भाइरसको संक्रमण तिव्र गतिमा बढेसंगै भारतको राजधानी दिल्लीमा एक साताका लागि लकडाउन गरिएको हो ।

कोरोना भाइरसको संक्रमण तिव्र गतिमा बढेपछि सोमबार राति १० बजेदेखि देखि सोमबार बिहानसम्म लकडाउन गरिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्