बढ्यो सुनको मुल्य, तोलाको कति ?



काठमाडौ,वैशाख २६ । सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा १ सयले बढेर ९१ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि सुक्रबार छापावाला सुन तोलाको ९१ हजार ७ सयमा कारोबार भएको थियो ।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा ५ रुपैँयाले घटेर प्रतितोला १३४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्