गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा राजीनामा



काठमाडौँ,वैशाख २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् ।

उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मतदानको एक दिन अघि नै उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्