मध्यरातमा ओलीलाई नेपालको पत्र (पत्रसहित)



काठमाडौ,वैशाख २७ । मध्य रातमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् ।

पत्र लेख्दै बरिस्ठ नेता नेपालले विश्वासको मत र पार्टी सञ्चालनका विषयमा ६ बुँदे माग राखेका छन् ।

पत्रमा एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्