महिला स्वास्थ्य स्वयंसेविकाकाे भत्ता बढ्याे, अब १२ हजार पाउने



काठमाडाैँ,जेठ १५ । सरकारले नयाँ बजेटमार्फत महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा सतप्रतिशत वृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि गरी १२ हजारको घोषणा गरेका हुन ।

मुलतः ग्रामीण क्षेत्रमा मातृ तथा शिशुको स्वास्थ्य संरक्षणमा महिला स्वास्थ्य स्वयंसेविकाको काम अतुलनीय मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्