नेपालमा थप २७६८ जनामा संक्रमण, ४०२० संक्रमणमुक्त



काठमाडौ,असार ४ । नेपालमा बितेको २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल १३ जार ०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही समयावधिमा थप  ४ हजार २० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्