नेपालमा थप ३४ सय ५६ जना संक्रमणमुक्त



काठमाडौं,असार ६ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ जना ५६ संक्रमणमुक्त भएका छन् ।

हालसम्म ५ लाख ५६ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शनिबार ३ हजार ६ सय ६० जना संक्रमण मुक्त भएका थिए ।

पछिल्लो २४ घण्टामा देशभर थप २४४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५१ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्