कक्षा १२ को परीक्षा साउन ३१ देखि



काठमाडौं,साउन ५ । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ ।

मंगलबार बसेको बोर्डले उक्त निर्णय गरेको बताइएको छ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको उपनियन्त्रक सुवास पन्तले बताए ।

परीक्षा तालिका:-

प्रतिक्रिया दिनुहोस्