विश्वमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघ्यो



एजेन्सी,साउन १६ । विश्वमा कोरोना शुरु भएयता हालसम्म ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख आट हजार ५५५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ७३ लाख ६८ हजार ३१० जना रहेका छन । विश्वभर चार अर्ब चार करोड ९३ लाख १२ हजार २१२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई ३१ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा ज्यादा संयुक्त राज्य अमेरिकामा तीन करोड ४९ लाख ४६ हजार १९८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै भारतमा  छ लाख १३ हजार १५ भारत तीन करोड १६ लाख १३ हजार ९९३ जना र ब्राजिलमा चार लाख २३ हजार ८१० जना,फ्रान्समा एक करोड ९८ लाख ८० हजार २७३   पाँच लाख ५५ हजार ४६० जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्