संखुवासभामा एकै परिवारका ६ जनाको हत्या



काठमाडौं,भदौ २१ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।

परिवारका ६ जनाको हत्या भएको प्रहरीले जनाएको छ। मादी नगरपालिका-१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको बुझिएको छ ।

परिवारका ६ जनाको हत्या भएको देखेपछि बिहानै गाउँलेले प्रहरीलाई खबर गरेका थिए । हत्या गरिएका कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ।

प्रतिक्रिया दिनुहोस्