नुवाकोटको माझिटारमा त्रिशुली डेरीको भ्यान दुर्घटना



नुवाकोट,भदौ २३ । नुवाकोटको विदुर नगरपालिका ५ माझिटारमा दुध बोकेको त्रिशुली डेरीको भ्यान दुर्घटनामा परेको छ ।

दुध बोकेको त्रिशुली डेरीको भ्यान माझिटारमा सडकबाट तल खसेको स्थानीयले जानकारी दिए ।

र्दुघटनामा कुर्नैपनि मानविय क्षति भने भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्