थप १७ सय ६० जनामा संक्रमण पुष्टि



काठमाडौं,भदौ ३० । आज नेपालमा कोरोना भाइरसका १ हजार ७ सय ६० जना संक्रमित थपिएका छन् ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ५ सय २४ जनाको परीक्षणमा १३ सय ३२ पिसीआर र ४ सय २८ एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ । आज नेपालमा कोरोना भाइरसका १ हजार ७ सय ६० जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्