सुनको मूल्य घट्यो



काठमाडौं,भदौ ३१ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ। यस दिन छापावाल सुन प्रति तोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्