नुवाकोटको त्रिशुली अस्पतालमा ईन्डोस्कोपी सेवा सुरु



नुवाकोट, असोज १५ । नुवाकोटको त्रिशुली अस्पतालमा ईन्डोस्कोपी सेवा सुरु गरिएको छ ।

अस्पतालका अनुसार भोलि असोज १६ गतेदेखि इन्डोस्क्रोपी सेवा सुरु गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए ।

अस्पतालमा उक्त सेवा सुरु भएसँगै ईन्डोस्कोपी गरेर उपचार गर्नुपर्ने बिरामीलाई काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्