तारकेश्वरमा अखिल नेपाल किसान महासंघ नगर समिति गठन



काठमाडौं,असोज १९ । काठमाडौको तारकेश्वर नगरपालिकामा मंगलबार एक कार्यक्रमका बिच अखिल नेपाल किसान महासंघ गठन भएको छ।

अध्यक्ष अशोक कुमार चमरेल, सचिव सरोज खतिवडा, कोषाध्यक्ष चन्द्रा कुमारी श्रेष्ठसहित २५ सदस्यीय नगर समिति चयन गरिएको हो । 

कार्यक्रममा प्रमुख अतिथी तथा तारकेश्वर नगरका प्रमुख रामेश्वर बोहरा, विशेष अतिथि अखिल किसान महासंघ उपत्यका संयोजक कृष्ण अधिकारी र कार्यक्रम जिल्ला अध्यक्ष बलराम धिताल, केन्द्रीय सदस्य सुजाता अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्