माओवादी केन्द्रले टुङग्यायो मन्त्रीको नाम



काठमाडौं,असोज २० । माओवादी केन्द्रले मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ ।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज मन्त्रिमण्डलमा जाने छन्।

यस्तै बोधमाया यादवलाई राज्यमन्त्री बनाउने स्थायी समितिले निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्